रसुवा बाढी : कम्तीमा २९१ जना विदेशी पर्यटक सम्पर्कविहीन
काठमाडौं : रसुवामा आएको बाढीमा परी कम्तीमा २९१ जना विदेशी पर्यटक सम्पर्कविहीन भएका छन्।नेपाल पर्यटन बोर्डका अनुसार विभिन्न ट्राभल्स कम्पनीमार्फत त्यस क्षेत्रमा गएका २९१ जना विदेशी पर्यटक सम्पर्कविही भएका हुन्। उक्त टोलीमा ९३ जना नेपालीसमेत रहेको बोर्डले जनाएको छ।बोर्डका अनुसार १०५ जना भारतीय, एक जना अष्ट्रेलियन, एक जना नेदरल्यान्ड्स, ३ जना अमेरिकन, १७ जना मलेसियन, १२ जना बेलायती, ४ जना दक्षिण अफ्र
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







